You are viewing the translated version of (नियम १४ को उपनियम (२) सँग सम्बन्धित).
सम्पत्ति र दायित्वको विवरण
सम्पत्ति (बजार मूल्य वा खूद प्राप्त हुन सक्ने मूल्यमा)
स्थिर सम्पत्ति
लगानी
चालू सम्पत्ति
कुल सम्पत्ति (क)
दायित्व
बिमा कोष
दीर्घकालीन ऋण वापत तिर्न बाँकी किस्ता तथा व्याज
चालू दायित्व
आयकर व्यवस्था
लाभाँश व्यवस्था
कुल दायित्व (ख)
दायित्व भन्दा सम्पत्ति बढी । घटी (क–ख)
द्रष्टव्यः
१. चालू सम्पत्तिमा मसलन्द, छपाइ तथा काम नलाग्ने अन्य मालसामान सामावेश गर्न
पाइने छैन ।
२. बाँकी प्रिमियमको हकमा ऐनद्वारा मान्यता दिएको बाहेक अन्य बाँकी प्रिमियम समावेश
गर्न पाइने छैन ।
३. कुनै विशेष दायित्व पूरा गर्न खडा गरिएको जगडा दायित्वमा समावेश गर्नु पर्नेछ ।
४. सम्पत्तिको मूल्याङ्कनको तरिका, आधार टिप्पणीद्वारा खुलाउनु पर्नेछ ।
५. विदेशी कम्पनीले नेपाल बाहिर सम्पत्ति तथा दायित्व समावेश गर्न पाइने छैन ।